जेल बाट निस्केका अभिनेता सलमानलाई भेट्न अभिनेत्रीहरु यसरी लगातार जादै

कालो हरिण शिकारको आरोपमा बिहीबार जेल परेका बलिउड अभिनेता सलमान खानले शनिबार जेलबाट मुक्ति पाएका छन्। उनि गत विहिबार जेल परेका थिए उनि समानतमा रिहा भएका हुन््।

सलमान जेलबाट घर फर्किएपछि अभिनेत्री कटरीना कैफ लगायतका बलिउड कलाकारहरु सलमानलाई भेटन घर पुगेका थिए। केही समय पहिले सलमान र कटरीनाबीच प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो। पछि यो जोडीको प्रेम सम्बन्धमा ब्रेकअप भएको समाचार पनि बाहिरीएको थियो। प्रेम सम्बन्ध टुटेको खबरपनि धेरै समय यो जोडी पर्दामा सँगै देखिएको थिएनन्् । तर सलमानको पछिल्लो चलचित्र टाइगर जिन्दा हे मा यी दुईले सँगै काम गरेर सबैलाई चकित समेत बनाएका थिए।

अर्की अभिनेत्री मलाइका अरोडा पनि सलमानलाई भेट््न उनकै अपार्टपेन्टमा पुगेकी थिइन््। त्यस्तै महेश मान्जरेकर, अमृता अरोडा, डेजी शाह पनि सलमानलाई भेटन उनकै अपार्टमेन्टसम्म पुगेका थिए । एजेन्सी

Got Something To Say: