आँचल शर्माको नयाँ म्युजीक भिडियो ‘दुई चार फन्को’ सार्वजनिक (भिडियो)

काठमाडौं – आँचल शर्माको अभिनय रहेको ‘दुई चार फन्को’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रवि मल्लको शब्द रहेको उक्त गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गीतमा गायक रन लामाको स्वर सुन्न सकिन्छ । भिडियोमा नायिका आँचल सँगै द भाइव क्रु को अभिनय रहेको छ ।

सार्वजनिक गीतमा मानशी किरणको एरेन्ज रहेको छ भने भिडियोलाई इजेकेलले निर्देशन गरेका छन् ।

भिडियोको ड्रोनमा भने कमल प्रसाई रहेका छन् यस्तै क्यामरामा निर्देशक आफै रहेका छन् ।भिडियोलाई रोशन गुरुङले सम्पादन गरेका हुन् ।

गीत सुन्दा मलाई धेरै मन परेकाले अभिनय गर्न तयार भएको आँचल र यो गीत अन्य गीत भन्दा केहि फरक रहेको नायीका आँचलको भनाई रहेको छ

भिडियाे – 

Got Something To Say: