फिल्म चौका दाउमा बर्षाको इन्ट्री

 काठमाडौं– शम्भुजित बाँस्कोटा निमार्ण हुन लागेको फिल्म चौका दाउ मा नायिका बर्षा राउत अनुबन्धित भएकी छन् ।

चौका दाउ चलचित्रको स्क्रिप्ट पढ्दा आँफुलाई निकै रमाइलो लागेर चलचित्र खेल्ने सहमति गरेको कुरा वर्षाले बताइन ।

पूणेन्दु झाले निर्देशन गर्ने चौका दाउ मा विल्सन बिक्रम राई तक्मे बुढा, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह लगायत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

Got Something To Say: