सात तस्विरमा अष्ट्रेलियामा स्वेताकाे ब्राइडल फाेटाेसुट

काठमाडाैं- नायिका स्वेता खड्का अहिले अष्ट्रेलिया टुरमा छिन् । उनी, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कंगारुको देश पुगेकी हुन् । अटिजम स्कुलको लागि फन्ड कलेक्शन गर्न आयोजना भएको कार्यक्रममा सहभागी हुन स्वेता अष्ट्रेलिया पुगेकी थिइन् ।

यसैविच, स्वेताले अष्ट्रेलियामा गरेको एक फोटोसुट अहिले चर्चामा छ । उनले एक विज्ञापनका लागि फोटोसुट गराएको  जानकारी दिइन्। उनले ‘हिसिला हेयर एन्ड सलोन’का लागि फोटोसुट गरेको बताइन् । उनका अनुसार, वेस्टन राइटको विज्ञापनमा पनि उनले मोडलिङ गरेकी छिन्।

 

तस्वीरः अंकित केसी

Got Something To Say: