‘चंगा चेट’ को शिर्ष गीत सार्वजनिक ( भिडियो )

काठमाडाैं- फिल्म ‘चंगा चेट’ को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक चंगा चेट बोलको गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको सुन्न सकिन्छ।

फिल्मका सबै कलाकारहरु प्रस्तुती रहेकाे गीतमा कलाकार अायुष्मानकाे भत्किएकाे सपनालाइ देखाइएकाे छ । दिपेन्द्र के. खनाल निर्देशिन यस फिल्ममा फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी शाह, रविन्द्र झा सुरक्षा पन्तको अभिनय रहेको छ ।

माधव वाग्ले र सर्मिला पाण्डेकाे संयुक्त निर्माणमा बनेकाे चंगा चेट यही कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Got Something To Say: