कोरियन भाष इपिएस परिक्षाको नतिजा सार्वजनिक नामावली सहति

काठमाडौं– गत जेठ २५ र २६ भएको कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

८२ हजार २६४ सहभागी परीक्षामा ७ हजार ९९६ जनाले उत्तीर्ण गरेका छन्।

जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका छन्।

https://drive.google.com/file/d/1TRGSz36u2IQsn1itWYT14LeGmFRqtRMb/view

Got Something To Say: