मलेसियाका पूर्वप्रधानमन्त्री नजिव पक्राउ

काठमाडौं – मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि गठित मलेसियन एन्टी करप्सन कमिसन (एमएसीसी) ले उनको पक्राउको घटनाको पुष्टी गरेका छन् ।

‘हाम्रो विज्ञप्ति पर्खनुस्’ आयोग स्रोतले भनेको छ ।

उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई स्थानीय समय अनुसार मंगलबार विहान ३ बजे आफ्नै घरबाट पक्राउ गरिएको थियो ।

Got Something To Say: