विवाहको २०औँ बसन्तपछि पनि मौलाइरहेको प्रेम, सरिता र ऋषिको प्रेम (फोटो फिचर)

काठमाडौं – सरिता लामिछाने र ऋषि लामिछानेको यो प्रेमिल जोडी नेपाली जनमानसमा खासै नौलो नाम होइन । विशेष गरि नेपाली टेलिचलचित्र हेर्नेहरुको लागि प्रिय अभिनेत्री हुन् सरिता । त्यसैगरि सोही परिचय टेलिचलचित्रबाट आफ्नो परिचय बनाएकी सरिताका श्रीमान हुन् ऋषि लामिछाने। अर्थात टेलिचलचित्र परिचयका निर्माता पनि।

सरिता र ऋषिले सँगसगै जीवनका २०औँ बसन्त पार गरिसकेका छन्। तर पनि उनिहरुको माया प्रेम अझैपनि नव दम्पती जस्तै उर्जासिल देख्न सकिन्छ। उनिहरुको दाम्पत्य जीवन जोकोहिलाई लोभ लाग्न सक्छ । उनीहरुकी एक छोरी पनि छिन् ।

परिवारीक असहजताका कारण परिवारलाइ थाहै नदिई सुटुक्क विवाह बन्धनमा बाँधिएको यो जोडीको सम्बन्ध अहिले पनि बिशेष छ। उनिहरुको श्रीमान श्रीमतिप्रतिको मायाँ सम्मान र विश्वास वास्तवमै अन्य दम्पतीहरुका लागि उदाहरणीय लाग्न सक्छ।

फोटोमा ऋषि र सरिताको प्रेम

Got Something To Say: