क्षितिज सापकोटाको नयाँ गीत ‘माखे साङ्ग्लो’ (भिडियो)

काठमाडौं – गायक क्षितिज सापकोटाको स्वरमा रहेको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नेपालमा नर्सिङ पढेर अष्ट्रेलिया जाने ट्रेन्ड बोलिएको छ।

गायक क्षितिजकै शब्द, संगीत रहेको गीतको भिडियोलाइ रबिन्द्र बरालले निर्देशन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा निर्देशक रबिन्द्रकै छायांकन रहेको छ भने भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका हुन् ।

नग्मा,मिलन,पुष्प र बसन्त लाइ फिचर गरिएको गीतमा अभिनेता पुष्प खड्काको समेत अभिनय देख्न सकिन्छ।

Got Something To Say: