नायिका विनिताको तिलकसँग अमेरिकामानै इन्गेजमेन्ट

काठमाडौं – फिल्म चपली हाइट बाट नेपाली चलचित्रमा क्षेत्रमा होमिएकी नायिका विनिता बरालको इन्गेजमेन्ट भएको छ ।

थोरै फिल्मबाट धेरै चर्चा कमाएकी नायिका बरारले स्याङजा जिल्ला घर भई अमेरिका बस्दै आएका तिलक पौडेलसँग इन्गेजमेन्ट गरेकी हुन् ।

चलचित्र चपली हाइटबाट सफता पाए पनि उनि त्यस पश्चात् कृषी क्षेत्रमा आवद्ध भएर अमेरिका सम्म पुगीन् ।

उनले अमेरीकामा नै बस्दै आएका तिलकसँग प्रेममा परेकी थिइन् ।

प्रेममा परेको करिव २ बर्षपछि भने उक्त प्रेम सम्बन्धलाई अझ बलियो बनाएकी छन् ।

इन्गेजमेन्ट पछि भने विनिता निकै खुसी भएकी छन् ।

Got Something To Say: