कप्तान पारलेको भनाई नेपालको पहिलो जित ऐतिहासीका भएको छ

काठमाडौँ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् ।
सोमबार ऐतिहासिक अन्तर्रा्ष्ट्रिय एकदिवशीय सिरिज खेलेर नेपाल आएका कप्तान खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै लड्सको सिरिज वर्षाले प्रभावित भए पनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले आफूहरु उत्साही भएको बताएका हुन् ।

एसिया कप छनोट नजिकै आइरहेको अवस्थामा पहिलो एकदिवशीय सिरिजको राम्रो प्रदर्शनले भविश्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताएका छन् ।

‘एसिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको छ । त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्नेछ,’ उनले बताएका हुन् ।

सोमबार स्वदेश फर्किएको छ ।

Got Something To Say: