निश्चल र स्वस्तिमाको फिल्म ‘घामड शेरे’ असोज ३ मा

काठमाडौं – हेमराज बिसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ कोे छायांकन सकिएको छ । झण्डै ३८ दिन लगाएर यो फिल्मको छायांकन सकिएको निर्माण टिमले बताएकाे छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको  फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको बताइएको छ । सुष्मा निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

 

Got Something To Say: