पुष्प र बर्षाकाे अभिनयमा ‘पछी-पछी’ [भिडियाे]

काठमाडौँ- पदम राई र मेलिना राईको स्वरमा रहेको नयाँ गीतकाे  भिडियो सार्बजनिक गरिएको छ।

सार्बजनिक ‘पछि-पछी’ बोलको गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन सुन्न सकिन्छ।

सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोमा पुस्प खड्का, बर्षा राउत, गायक गायिका पदम र मेलिना  फिचर्ड छन्।

सार्वजनिक गीतकाे भिडियाेमा नबराज उप्रेतीले छायांकन रहेकाे छ।  बिकाश ज्ञवालीकाे सम्पादन रहेकाे गीतमा गम्भीर बिस्टकाे कोरियोग्राफी रहेकाे छ।

जया शर्मा एसोसियट्स डाइरेक्टर रहेको भिडियो मेलिना राइको अफिसियल यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

गीतकाे भिडियाे

Got Something To Say: