हाेलीमा र‌ंगिएका कलाकर्मी [फाेटाेफिचर]

काठमाडाै‌ं- फागु पूर्णिमा अर्थात् होली । काठमाडौंसहित पहाडी जिल्लामा बुधवार होलीको रौनक उल्लासमय बन्याे । बालबालिकादेखि बृद्धसम्म, सामान्य व्यक्तिदेखि  सेलिब्रेटीसम्मले हाेलीमा रङसँग रमाए ।

यसैअनुरुप कलाकारले पनि होलीलाई उमंग र उल्लासमय रुपमा मनाएका  छन् ।  काठमाडौंको वानेश्वरमा गरेको होली विशेष कार्यक्रममा हाँस्य कलाकार, नायक–नायिकादेखि गायक–गायिका सबैले खुसी उमंगका साथ हाेली मनाए।

दश तस्विरमा कलाकर्मीकाे हाेलीकाे उमंग

Got Something To Say: