पप गायक नविनको “अनिदो भए” सार्वजनिक (भिडीयो)

काठमाडौं – ९० को दशकमा युवा श्रोतामाझ आफ्नो ’साँझ पख एकान्तमा…’, ’डर लाग्छ…’, ’तिमीले हेर्दा कसैलाई…’ आदि गीतका कारण सर्वाधिक लोकप्रिय भएका पप गायक नविन के भट्टराईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
उनको ‘अनिदो भए’ बोलको गीत सार्वजनिक भएको हो । नविन के भट्टराईको स्वरसँगै संगीत रहेको गीतलाई नविना भट्टराईको लेखन रहेको छ
उक्त गीतको म्युजिक भिडीयोमा दिपान्स भन्डारी र रोजा खड्गीको फिचरिङ रहेको छ ।

Got Something To Say: