प्रकाश र अञ्जलीको केरा लैजाउ पावर सार्वजनिक (भिडियो)

काठमाडौं – प्रकाश सपुत र अञ्जली अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। गायक गेमराज गिरीको स्वर रहेको उक्त गीतमा गिरीको आफ्नै शब्द संगीत रहेको छ ।
सार्वजनिक केरा लैजाउ पावर बोलको गीत टप्पा भाकाको रहेको छ। गीत रिमेक भर्सनम रहेको छ।
करण चौसिरको छायांकन रहेको गीतको भिडियोलार्य नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

Got Something To Say: