पल शाह र सोमियाको जिवनमा ‘कहिले प्यार कहिले झगडा’ (भिडियो)

काठमाडौं –  नायक पल शाह र सोमिया राना अभिनित कहिले प्यार कहिलो झगडा सार्वजनिक भएको छ ।

संगीतकार गोविन्द मधुर आचार्यको शव्द तथा संगीत रहेको उक्त गीतमा गायिका मेलिना राई र गायक विक्रम रानाको स्वर सुन्न सकिन्छ ।

अजुर्न तिवारी को छायांकन रहेको उक्त भिडियोको निर्देशन तथा सम्पादन क्रिान्ती केसीले गरेका छन् ।

Got Something To Say: