फिल्म रोजीको पहिलो गीतमा प्रदिपको यस्तो लुक्स (भिडियो)

काठमाडौं – अभिनेता प्रदिप खड्का अभिनित फिल्म रोजीको पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेता प्रदिप र अभिनेत्री मिरुना मगरको प्रेम देखाईएको छ।

फुल होइन बोलको सार्वजनिक गीतमा राजेश कुमार श्रेष्ठको शब्द रचना, अलिष कार्कीको संगीत तथा प्रताप दास र प्रविसा अधिकारीको स्वर रहेको छ।

केदार भुषालको लेखन आर्य पौडेल र आरोही केसीको निमार्ण तथा निरक पौडेलको निर्देशनमा तयार भएको फिल्ममा प्रदिप र मिरुनासँगै परमिता आरएल राणा, कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्म आउदो भदौ २२ बाट सार्वजनिक प्रर्दशनमा आउदै छ।

Got Something To Say: