‘सार्क फिल्म फेस्टिभल २०१९’मा वेस्ट परर्फरको अवार्ड स्वस्तिमालाई

काठमाडौं – नायिका स्वस्तिमा खड्काले ‘सार्क फिल्म फेस्टिभल २०१९’मा वेस्ट परर्फरको अवार्ड जितेकी छन् ।

श्रीलङ्काको काेलम्बोमा आयाेजीत उक्त अवार्ड कार्यक्रममा उनले फिल्म ‘बुबुल’बाट उक्त अवार्ड प्राप्त गरेकी हुन् ।

उनले आफूले अवार्ड जितेको सामाजिक सञ्जाल इन्स्टाग्रामका माध्यमबाट सवैमा जानकारी दिएकी हुन् ।

साथै उनले यो अवार्ड नेपालका लागि भएको भन्दै खुशी समेत व्यक्त गरेकी छिन् ।

फेस्टिभलमा सहभागी हुन उनि केही अघिमात्र श्रीलङ्का पुगेकी थिइन् ।

 

Got Something To Say: