मेलिना राईको ‘सिन्दुर’ सार्वजनिक (भिडियो)

काठमाडौं – गायिका मेलीना राईको नयाँ म्युजीक भिडियो ‘सिन्दुर’ सार्वजनिक भएको छ।

दिनेश पोखरेलको शब्द रहेको उक्त गीतमा गैरे सुरेशको संगीत रहेको छ। गीतकार पोखरेल हाल बेल्जीयम बस्दै आएका छन्।

गीतको म्यसजीक भिडियोमा कलाकार विनोद न्यौपाने र सम्पदा बाँनिया फिचरिङमा रहेका छन् ।

गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने उत्सव दाहालको छाँयाकन रहेको छ।

विकास दाहालले सम्पादन गरेको गीतको भिडियोलाई युवराज वाइवाल निर्देशन गरेका छन्।

Got Something To Say: