‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’ उत्कृष्ठ ५ मनोनय सार्वजनिक सूचि सहित

काठमाडौं – चौथो संस्करणको ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को उत्कृष्ट ५ मा पर्न सफल नामहरु सार्वजनिक भएको छ। आयोजक सुन्दरदेवी साप्ताहिकले आइतबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरी अवार्डको उत्कृष्ट पाँच सूचि सार्वजनिक गरेको हो । ३८ विधामा सार्वजनिक उत्कृष्ट पाँचको मनोनयनमा परेकालाई कार्यक्रममा प्रमाणपत्र समेत वितरण गरिएको छ ।

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७५ का अध्यक्ष किरण अधिकारी, नेपाल चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, साहित्यकार गीतकार राम अविरल, जुनकिरी रोधी क्लबकी सञ्चालक धनकुमारी थापा ‘शरु’, साकुरा कन्सलटेन्सीका अनुजकुमार श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए । लोक,आधुनिक,तामाङ सेलो, पपसहित गीत, सङ्गीत,शब्द,म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही समयअघि सार्वजनिक गरिएको थियो । अवार्ड आगामी २६ जेठमा काभ्रेको बनेपामा विशेष कार्यक्रम गरेर प्रदान गरिने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।

‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले गर्ने भएको छ ।

अधिकारीका अनुसार अवार्डमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । त्यस्तै, कला क्षेत्रमा कलम चलाउने दुईजना पत्रकारलाई नगदसहित सम्मान गरिनुका साथै अन्य सर्जकलाई पनि सम्मान गरिने जनाइएको छ । पहिलो र दोस्रो क्षेत्रीय स्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रियस्तरमा हुन लागेको हो ।

उत्कृष्ट पाँच मनोनयन यसप्रकार छन्

राष्ट्रिय गीत
१) उठ नेपाली १०१
२) हिँड्छु म त अघि बढी १०२
३) गोर्खाली १०३
४) हाम्रो नेपाल, राम्रो नेपाल १०४
५) सुष्ता घट्यो, टिष्टा घट्यो १०५

म्हेन्दू माया – गायक
१) सागर एस वाइवा– रातो रिबन १०६
२) रोम लामा– ढाकै चोली १०७
३) डिलबहादुर तामाङ– टिकेप खाली वैशाली १०८
४) आशिक ग्याम्बो तामाङ– व्युन दोर्जे १०९
५) एमबी गुरूङ– नाकामामा कुर्कुर ११०

म्हेन्दू माया – गायिका
१) सिर्जना एस लोप्चन– रातो रिबन १११
२) मिना लामा– ढाकै चोली ११२
३) बिना घले– गोरी गोरी ११३
४) लक्ष्मी स्याङतान– माने ग्याङगी पाखरी ११४
५) टीकामाया छोर्तेन– तार्यावती ११५

म्हेन्दू माया-मोडल (पुरूष)
१) एरिन तामाङ– रक्षा मेञ्चा ११६
२) राज किङ वाइवा– मुइलम बर्कि ११७
३) प्रनिल तामाङ– मखमलकी चोली वाला ११८
४) दिलकुमार तामाङ– गल्जी नाङला ११९
५) रेगन तामाङ– न्याङ तामाङ १२०

म्हेन्दू माया -मोडल (महिला)
१) रुपा एस घले– रक्षा मेञ्चा १२१
२) पूर्णिमा लामा– ढाकै चोली १२२
३) शिल्पा तामाङ– टिकेप खाली वैशाली १२३
४) एन्जिला वाइबा– माने ग्याङगी पाखरी १२४
५) माया दोङ– थान्सिङ दोङबारी १२५

पप – गायक
१) डेविट शंकर– आईकम विकम १२६
२) सुनिल मगर– नशालु तिम्रो आँखैमा १२७
३) राज सागर– ढाका टोपी १२८
४) जितेन लेप्चा– तिमीले साथ छोडिदिँदा १२९
५) रमेश श्रेष्ठ (मेलोडी) – झ्यालैमा १३०

पप -गायिका
१) केञ्जुमा सुब्बा– बेबी आई लभ यु १३१
२) दीपा लामा– मज्जा बेग्लै छ १३२
३) दुर्गा खरेल– भेटेरै सुन्नु छ १३३
४) सीमा पुन– फूल हुँ म डाली डाली १३४
५) टीका गुरूङ– ल्हासाको सुन १३५

पप – शब्द
१) राज सागर– ढाका टोपी १३६
२) डिकेन्द्र सुब्बा– तिमीले साथ छोडिदिँदा १३७
३) निश्चल श्रेष्ठ– झ्यालैमा १३८
४) जोहेब मानन्धर– के यो माया हो १३९
५) डेबिट शंकर– आईकम विकम १४०

पप -सङ्गीत
१) तारावीर पाण्डे– काली भन्या छैन मैले १४१
२) आरबी लामा– मज्जा बेग्लै छ १४२
३) सन्तोष श्रेष्ठ– यो तन, यो मन १४३
४) दीपक शर्मा– मलाई जिस्कन मन छ १४४
५) राज सागर– ढाका टोपी १४५

पप- मोडल पुरूष
१) पुष्प खड्का– काली भन्या छैन मैले १४६
२) मिलन शंकर– तिमीले साथ छोडिदिँदा १४७
३) विचार पौडेल– भाउ खोज्ने १४८
४) सनम कठायत– यो जुनीमा १४९
५) मधु न्यौपाने– लुकी लुकी १५०

पप – मोडल महिला
१) रविना गहतराज– तिमीले साथ छोडिदिँदा १५१
२) आरूषी मगर– भमरा १५२
३) रमिता भण्डारी– के यो माया हो १५३
४) माला लिम्बु– नशालु तिम्रो आँखैमा १५४
५) अशिष्मा नकर्मी– यो मुटुको १५५

आधुनिक गीत – गायक
१) शिव परियार– दुनियाँ १५६
२) राज सिग्देल– मर्ने भइयो जिन्दगी १५७
३) धुर्ब विश्को– कागदाजै १५८
४) सिमान्त सन्तोष– दुर्गाले मुर्गा बनाई १५९
५) प्रमोद खेरल– खुकुरीलाई के थाहा १६०

आधुनिक गीत – गायिका
१) सरू गौतम– काग दाजै १६१
२) रिता केसी– मुटु चुडिन्छ भन्ने थाहै थिएन १६२
३) विन्दु परियार– नदेखेको धेरै भयो १६३
४) सलिना प्रधान – किन हुन्छ यो मनमा हलचल १६४
५) टीका प्रसाईं– फूल सम्झन्थें तिमीलाई १६५

आधुनिक गीत – मोडल पुरूष
१) निराजन प्रधान– नभेटी नभेटी १६६
२) राजु श्रेष्ठ– दिउँसोभन्दा राति १६७
३) चिरञ्जीवि अधिकारी (चिरन) – लुकाएर राखेको १६८
४) देवेन्द्र क्षत्री– नचाहेर तिमीसँग १६९
५) नवीनराज रेग्मी– पागल पागल बनायौ १७०

आधुनिक गीत – मोडल महिला
१) मञ्जिता केसी– याद आउँछ १७१
२) स्नेहा पौडेल– काग दाजै १७२
३) उषा सुवेदी– मर्ने भइयो जिन्दगी यो १७३
४) सगुन शाही– तिम्रो यादमा १७४
५) रिष्ता वस्नेत– पागल पागल बनायौ १७५

आधुनिक गीत – गीतनिर्देशक
१) माधव खरेल– मायाले पोल्यो १७६
२) राजीव शाह– मर्ने मेरो आफ्नै रहर १७७
३) युवराज वाइबा– दुर्गाले मुर्गा बनाई १७८
४) कजिश श्रेष्ठ– के दियौ तिमीले १७९
५) किरण नेपाली– पागल पागल बनायौ १८०

आधुनिक गीत – छायाँकार
१) जनकराज अधिकारी– ओइ काली १८१
२) हरि हुमागाईं– हलक्क ज्यान बढ्यो रे १८२
३) उसत्व दाहाल– के दियौ तिमीले १८३
४) हरिष महरा– हजार चोट सहे पनि १८४
५) दुर्गा पौडेल– प्रेमले सम्झेथें तिमीलाई १८५

आधुनिक गीत – सम्पादक
१) तुलसी बाँस्कोटा– ओइ काली १८६
२) सुष्मा ओली– दुनियाँको नजरमा १८७
३) निशान घिमिरे– दुर्गाले मुर्गा बनाइन् १८८
४) दीपक मिश्र– तिम्ले मायामा १८९
५) वीरेन्द्र भाट विपिन– हजार चोट सहे पनि १९०

आधुनिक गीत – गीतकार
१) किरण केसी (क्रोधी)– कुनै दिन १९१
२) सुन्दर पन्त– मैले यमराजसँग मित लाएँ १९२
३) डब्बु क्षेत्री– दोषी त नजर १९३
४) स्वेता मैनाली– नभेटी नभेटी १९४
५) राजकुमार बगर– यो संसारैमा १९५

आधुनिक गीत – सङ्गीतकार
१) बीबी अनुरागी– शिरशिर हावासँगै १९६
२) जतेन लेप्चा– के देखेर माया लायौ १९७
३) थानेश्वर गौतम– छ मसँग सबै छ १९८
४) विपिन आचार्य– मैले यमराजसँग मित लाएँ १९९
५) तारावीर पाण्डे– काली भन्या छैन २००

आधुनिक गीत –  नवगायिका
१) मिरा जिसी– मेरो माया २०१
२) वसन्ती लामा– तिम्ले मायामा २०२
३) सारिका घिमिरे– के देखेर माया लायौ २०३
४) इन्दु बानियाँ– राम कसम चट्टै २०४
५) सुशीला पाठक– हलक्कै ज्यान बढ्यो २०५

लोक तथा दोहोरी – गायक
१) रामजी खाँण– राम्रो नि छैन म २०६
२) कृष्ण रेउले– गाउँमा हल्ला चल्यो २०७
३) प्रचण्ड जिसी– गाउँका लाहुरे २०८
४) प्रकाश कटुवाल– फूल फुल्यो केशरी २०९
५) खुमन अधिकारी– जी थपेर बोल २१०

लोक तथा दोहोरी – गायिका
१) जमुना राना– माकुरी २११
२) सम्झना लामिछाने मगर– सरर सरर २१२
३) अमृता लुङ्गेली मगर– तिम्रो पोल खोल्दिनु २१३
४) मुना थापा– बादलु डम्मै २१४
५) रमिला न्यौपाने– मायाको घर छ २१५

लोक तथा दोहोरी – नवगायक
१) केवल श्रेष्ठ– धोकेबाज २१६
२) सञ्चित परियार– बरू यसै दुःखी छु २१७
३) दिनेश श्रेष्ठ– आज सानु जाऔं हिँड रोधीघर २१८
४) डीबी लोप्चन– आधा गाग्री पानी छल्किन्छ २१९

लोक तथा दोहोरी –  नवगायिका
१) स्मृति गौतम– घर त ठिमी २२०
२) टीका तरामी मगर– बाच्छिले धान खायो २२१
३) प्रतिभा सापकोटा– दोहोरी साँझैमा २२२
४) नानु घले– बुट्टे थैली २२३
५) सीता बराल– रून्छु धर्केर २२४

लोक तथा दोहोरी – लय
१) एकनारायण भण्डारी– चर्चित २२५
२) उद्धव घिमिरे– तिम्रो पोल खोल्दिन्छु २२६
३) उद्धव कार्की– भिषा लाग्यो २२७
४) शिखरजंग श्रेष्ठ– बादलु डम्मै २२८
५) कस्तुप पन्त– डाली सुकेर २२९

लोक तथा दोहोरी – शब्द
१) रमेश विजी– माकुरी २३०
२) सुवास केसी– गाउँका लाहुरे २३१
३) प्रेमसागर पौडेल– रूमालैले छेकनी २३२
४) मञ्जित पहाडी– आँशुको कारखाना २३३
५) धनश्याम रिजाल– लाहुरेको छोरीले २३४

लोक तथा दोहोरी – मोडल महिला नृत्य
१) करिष्मा ढकाल– लाहुरेको छोरीले २३५
२) रिना थापा मगर– गाउँमा हल्ला चल्यो २३६
३) एलिना रायमाझी– गोली २३७
४) एलिना देउजा– धानको बाला लसरी पसरी २३८
५) रेश्मा केसी– लभ गर्न भ्याइएन २३९

लोक तथा दोहोरीः मोडल पुरूष नृत्य
१) दिनेश थापा– ज्यानमाया २४०
२) बब्बु थापा– रस रस २४१
३) काजिश श्रेष्ठ– पल्टनको लाहुरे २४२
४) विक्रम चौहान– जाल बुनी बुनी २४३
५) नारायण ढकाल– सालै जो २४४

लोक तथा दोहोरी स् मोडल पुरूष अभिनय
१) दुर्गेश थापा– ज्युँदो लाश २४५
२) बिमल अधिकारी– सुन सबैले सुन २४६
३) धुर्ब हिमाली– विधाता २४७
४) महेन्द्र गौतम– लैदे खबर चरी २४८
५) रवि कार्की– भिसा लाग्यो २४९

लोक तथा दोहोरी मोडल महिला अभिनय
१) सारिका केसी– विधाता २५०
२) दिपाशा बीसी– चर्चित २५१
३) रञ्जिता गुरूङ– घरको याद २५२
४) शोभा त्रिपाठी– भिसा लाग्यो २५३
५) लीला गिरी– रूदै कहाँ जाम २५४

लोक तथा दोहोरी – नवमोडल पुरूष
१) बुद्धवीर थापा– दुःखीले पनि २५५
२) टीका भुजेल– साँचो भन केही कुरा नढाँटी २५६
३) प्रेम खड्का– कालै आएन २५७
४) दिनेश शिवाकोटी– किन माया लायौ मसित २५८
५) सबिन गौतम– मैले पुज्ने भगवान् २५९

लोक तथा दोहोरीस् नवमोडल महिला
१) मालती घले– बुट्टे चोली २६०
२) सञ्चिता शाही– ज्युँदो लाश २६१
३) टीका जैशी– मेरो वैंश २६२
४) ऋतु तामाङ– मन भयो चञ्चले २६३
५) सुशीला थापा– किन माया लायौ मसित २६४

लोक तथा दोहोरी – निर्देशक
१) शंकर बीसी– फूल फूल्यो केशरी २६५
२) काजिश श्रेष्ठ– रातो अबिर पहेँलो केशरी २६६
३) स्मृति तिमल्सिना ‘गुरूआमा’– आँशुको कारखाना २६७
४) बबिता श्रेष्ठ– नलाऊ झूठो पिरती–२ २६८
५) दीपेन्द्र तिमल्सिना– चरर बरर २६९

लोक तथा दोहोरी –  सम्पादक
१) नवीन घर्तीमगर– लाहुरेको छोरी २७०
२) सुजन शाही– माकुरी २७१
३) प्रविण भट्ट– राम्रो नि छैन म २७२
४) दीपसागर– नुवाकोट दरबार २७३
५) अमृत चापागाईं– मन परेको फूल २७४

लोक तथा दोहोरी –  छायाँकार
१) दुर्गा पौडेल– लैदे खबर चरी २७५
२) सुरेश श्रेष्ठ– तिम्रो पोल खोल्दिन्छु २७६
३) राजेश घिमिरे– घाम भने नि भन २७७
४) ज्ञानेन्द्र शर्मा– राम्रो नि छैन म २७८
५) करन चैसिर– जी थपेर बोल २७९

लोक तथा दोहोरी – नवनिर्देशक
१) मौसम हिमाली– लाहुरेको छोरीले २८०
२) ज्ञानेन्द्र केसी– चर्चित २८१
३) रमेश श्रेष्ठ– जोडी ढुकुर २८२
४) सञ्जीव ठकुरी– मनपरेको फूल २८३

लोक तथा दोहोरी – उत्कृष्ट लोकगीत
१) चरर बरर– प्रकाश सपुत २८४
२) गाउँको लाहुरे– प्रीति आले २८५
३) किन यस्तो जिन्दगी दियौ भगवान्– श्याम ठकुरी २८६
४) दुई रूपियाँको बिडी– सीता थापा २८७
५) मायाको ओखती– राजेशपायल राईरमेनुका राई २८८

Got Something To Say: