फिल्म शुभलभकाे  नयाँ गीत टुक्रियो एउटा सपना’ [भिडियाे]

काठमाडौं- फिल्म शुभलभकाे  नयाँ गीत सार्वजनिक भएकाे छ।  गायक विशाल निरौलाकाे स्वररहेकाे  ‘टुक्रियो एउटा सपना’ बाेलका गीत  फिल्मकाे  निर्माण युनिटले मंगलबार सार्वजनिक गरेकाे हाे। गायक विशालकै शब्द र संगीत रहेकाे गीतमा  फिल्मका मुख्य कलाकार हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन्।

बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको ‘शुभ लभ’लाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्।

चैत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतको अभिनय देख्न सकिन् छ।

Got Something To Say: