नायिका दिपिका र स्वेता ‘हेलो जीन्दगी’मा अभिनय गर्दै

काठमाडौं – नायिका दिपिका प्रसाईले फिल्म ‘हेलो जीन्दगी’ अभिनय गर्ने भएकी छन् ।

फिल्म ‘ऐश्वर्य’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी प्रर्साइको अन्तिम फिल्म भने छक्का पञ्जा ३ मा अभिनय गरेकी थिइन् ।यस्तै फिल्ममा नायिका स्वेता खड्काले पनि अभिनय गर्ने बताइएको छ।

निर्देशक एभरेस्ट सुर्य बोहराको निर्देशनमा निमार्ण हुने ‘हेलो जीन्दगी’को छायांकन भने बेलायतमा हुने बताइएको छ ।

फिल्मका पुर्ण विवरण भने आगमी दिनमा बताइने फिल्म निर्माण युनिटले बताएको छ ।

Got Something To Say: