पुष्प र प्रियंकाको पिडा भाे रक्सी छुट्दा  सार्वजनिक (भिडियो)

काठमाडौं – नेपालीहरुको महानचार्ड बडादशै नजिकिदै गर्दा दशैको मौसमसँग सुहाउदो तथा नायक पुष्पल खड्का र नायिका प्रियंका कार्की अभिनित म्युजीक भिडियो सार्वजनिक भएको ।
निर्देशक निकेश खड्काको निर्देशन रहेको उक्त गीतमा गायक सुरज मानन्धरको स्वर रहेको पिडा भाे रक्सी छुट्दा  बोलको गीत सार्वजनिक भएको हो । संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा आनन्द अधिकारीको शब्द रहको छ भने महाराज थापाको एरेन्थ रहेको छ।
कोरियोग्राफर सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायंकन गरेका हुन् भने विकाश धमलाको सम्पादन रहेको छ। प्रेमीका बाट धोकापाएको एक युवकले पिडा भुलाउन मदिरा सेवन गरि गीत गाएको दृश्य भिडियोम देख्न सकिन्छ ।

Got Something To Say: