एकल साँझमा गुञ्जिए संगीतकार अर्जुन पाेखरेल (फाेटाे फिचर)
काठमाडौं– चर्चित संगीतकार अर्जुन पोखरेल अाफ्रनाे १० बर्षे व्यवसायिक सांगीतिक यात्रा पछि सनिबार एकल साँझमा गुञ्जीएका छन्। विन्दवासिनी फाउन्डेशनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगीतकार पोखरेलका साथमा चर्चीत गायक–गायिकाहरु, अञ्जु पन्त, सुगम पोखरेल, मञ्जु पौडेल, सुरेश लामा, सान्तोष लामा, स्वेच्छा ठकुरी, दर्गा खरेल, निशान भट्टराईलगायतले अा–अाफ्ना प्रश्तुती पस्किएका थिए।
हेर्नुहाेस ८ तस्बिरमा र्जुन पोखरेल एकल साँझ
Got Something To Say:
You must be logged in to post a comment.