परिवर्तन थियटरकाे प्रस्तुतिमा नाटक ‘बस स्टप’ मञ्चन

काठमाडौं – परिवर्तन थियटर झापाको प्रस्तुतिमा नाटक ‘बस स्टप’ मञ्चन सुरु भएको छ।

झापाकाे काँकरभिट्टा स्थित टाउनहलमा साेमबार बाट उक्त नाटक मञ्चन सुरु भएको हो। सागर खातीको परिकल्पना तथा निर्देशनमा  तयार नाटक अमेरिकन नाटककार विलियमको ‘बस स्टप’को अङ्ग्रेजी अनुवाद हो। नाटक भदौ २४ सम्म मञ्चन हुनेछ।

Got Something To Say: