नेपाली कथानक चलचित्र “पेशा”को निमार्ण घोषणा

काठमाडौं – नेपाली कथानक चलचित्र ’पेशा’ बन्ने भएको छ ।
राजधानिमा एक कार्यक्रमको आयोजना गरेर चलचित्र निर्माण टिमले चलचित्रको निमार्ण घोषणा गरेका हुन् ।
फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा बन्ने उक्त चलचित्रलाई रोजन रखालको प्रस्तुति गर्ने छन् भने चलचित्रलाई विश्वदीप घिमिरेले निर्देशन गर्ने भएका छन्। चलचित्रमा टिकाराम रखालको कथा रहेने बताइएको छ।

चलचित्रमा रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तमाङ लगायतका कलाकारको अभिनय रहेन छ ।
चलचित्रमा राजु जंग थापाको द्वन्द,कोरियोग्राफर जनक पाख्रिनको कोरियोग्राफी, संगीतकार टंक बुढाथोकी र संगीत रहने छ।

Got Something To Say: