गायिका संजीवनीकाे स्वरमा नँया गीत ‘मेरो माया’ सार्बजनिक

काठमाडौं – भारतीय गायिका संजीवनीकाे स्वरमा नयाँ  नेपाली गीत सार्बजनिक भएकाे छ। उनको स्वरमा ‘मेरो माया’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हाे।

गीतको भिडियोमा कलाकार विशाल थापा र अनिशा न्यौपाने फिचर्ड छन्। सबी अधिकारीको शब्द तथा सुर्य काश्यबको संगीत रहेको गीतको भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन्। भिडियालाई टेकेन्द्र शाहले सम्पादन गरेका हन्। ‍

सांगीतिक कार्यक्रमका लागि नेपाल आइरहने संजीवनी नेपाली गीत/स‌ंगीत प्रेमी पनि हुन्।

गीतकाे  भिडियाे

Got Something To Say: