सितुको स्वरमा रहेको जगल गीती एल्बम ‘म जस्तै तिमी पनि’विमोचन

काठमाडौं – गायिका सितु खरेलको गजल एल्बम ‘म जस्तै तिमी पनि’ बुधबार राजधानीमा विमोचन गरिएको छ ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्रीद्वारा लेखिएका ६ ओटा गजलमा सितु खरेलले स्वर दिएकी हुन् भने न्हुँ बज्राचार्य, कर्णदास र हरि लम्साल संगीत रहेको छ ।
सितु खरेललेको यो सातै सांगीतिक एल्बम हो ।
कार्यक्रममा गायिका सितुका श्रीमान् एवं वरिष्ठ सन्चारकर्मी सुमन खरेलले एल्बम बिक्रीबाट उठेको रकम मानव सेवा आश्रमलाई दिने घोषणा गरेका छन् ।

Got Something To Say: