मेलिना र गोविन्दको स्वरमा ‘आना र सुक्का’ (भिडियो)

काठमाडौं– गायिका मेलिना राई र गोविन्द चेमजुङको स्वरमा रहेको ‘आना र सुक्का’बोलको गीत सार्वजनिक भएको छ। तारा प्रकाश लिम्बुको संगीत तथा रमजन सुब्बाको शब्द रहेको उक्त गीतमा शाहस शाक्यको एरेन्ज रहेको छ।

सार्वजनिक गीतको भिडियोमा मोडल एलिशा राई र पुस्कर दाहालको अभिनय रहेको छ। शान थापाको निर्देशनमा तयार भिडियोमा रजिव समरको नृत्य निर्देशन रहेको छ। गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।

गीतको भिडियो

Got Something To Say: